भारतीय प्रधानमन्त्री मोदीकी काकीको कोरोनाका कारण निधन

डिसी नेपाल
१४ वैशाख २०७८ २१:४६
292
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको निधन भएको छ। मंगलबार कोरोनाका कारण मोदीकी काकी नर्मदाबेन मोदीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको अहमदाबादस्थित एक अस्पतालमा उपचाररत नर्मदाबेनको निधन भएको मोदीका कान्छा भाइले पुष्टि गरेको बीबीसीले जनाएको छ। कि नर्मदाबेनका पति जगजीवनदास प्रधानमन्त्री नरेन्द्र मोदीक पिता दामोदरदासका थिए।

भारतमा कोरोना महामारीको दोस्रो लहर तिब्र रुपमा फैलिँदा भारतीय स्वास्थ्य संरचना नै ध्वस्त हुने अवस्थामा पुगेको छ। भारतमा अस्पतालहरुमा कक्सिजनको कमी हुँदा विरामीहरु अक्सिजन नपाएर मरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.