झलनाथ खनाल कोरोना संक्रमित, नर्भिकमा भर्ना
फाइल तस्वीर
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
उनको हाल अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि एमालेकै नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका थिए। उनका छोरो एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले आफू र आफ्ना बाबु पश्रित संक्रमित भएको जानकारी दिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment