अपि पावरले २९ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पायो

डिसी नेपाल
२० वैशाख २०७८ १३:३०
44
Shares

काठमाडौं। अपि पावर कम्पनी लाई हकप्रद सेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ बजार बराबरको ०.२९३८ कित्ताको दरले हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ।

कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.