सुनको मूल्य तोलामा ३ सय घट्यो

डिसी नेपाल
२२ वैशाख २०७८ ११:५९
84
Shares

काठमाडौं। नेपालमा बुधबार (आज) सुनको मूल्य घटेको छ। सुन आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम थियो।

आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ।

यस्तै बुधबार चाँदी प्रतितोला १ हजार ३ सय २० रूपैयाँ तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.