संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस
काठमाडाैं। संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्ले लाेकसेवासहितका संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गरेकाे हाे। उनीहरूकाे नाम भने सार्वजनिक गरिएकाे छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment