क्यानद्वारा प्रदेश प्रशिक्षकका लागि १६ जनाको अन्तर्वार्ता

डिसी नेपाल
१ जेठ २०७८ १७:३७
48
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश प्रशिक्षकका लागि आवेदन दिएका प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको छ ।

क्यानले शनिबार दोस्रो चरणमा छानिएका १६ प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको जनाएको छ । क्यानले २४ जनाको आवेदन परेपनि अन्तर्वार्ताका लागि १६ प्रशिक्षक छनोट गरिएको जनाएको छ ।

क्यानले १६ प्रशिक्षकबाट ७ प्रदेशका लागि एक एक जना प्रशिक्षक छनोट गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.