डा. आरजुले भनिन्ः जापानमै अड्किएँ

डिसी नेपाल
१ जेठ २०७८ २१:२७
4.1k
Shares

काठमाडौं। उपचारका लागि जापानमा रहेकी काँग्रेस नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा.  आरजु  देउवाले आफू अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भए पनि स्वदेश फर्किन नपाएको भन्दै एक भिडियो सन्देश जारी गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा दुई मिनेटको भिडियो सन्देश जारी गर्दै उनले नेपालमा कोरोनाविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई धन्यावाद दिएकी छन्। उनले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको काम गरेकी छन्। नेतृ देउवाले कोरोनाविरुद्धको लडाइँमा आफूले सक्ने जति सहयोग गर्ने र गरिरहेकोसमेत बताएकी छन्।

डा. देउवाको जटिल अप्रेशन भएको थियो। तर, कोरोना महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि उनी जापानमै अड्किएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *