कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ

डिसी नेपाल
३ जेठ २०७८ १४:३५
112
Shares

सुर्खेत।  कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन्।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *