मध्यरातिमा मन्त्रिपरिषद बैठक जारी, संसद विघटन हुन सक्ने

डिसी नेपाल
८ जेठ २०७८ ०:३०
964
Shares

काठमाडौं। राष्ट्रिपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पेश गरिएका दुबै खारेज गरेको केही मिनेटमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। मन्त्रीहरुलाई एजेण्डा नभनेरै बैठक बोलाइएको हो। बैठकले संसद विघटन गरेर चुनावमा घोषणा गर्न सक्ने अड्कन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *