एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि थप कारवाहीको तयारी

डिसी नेपाल
१० जेठ २०७८ १०:५६
144
Shares

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

बैठकमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा एजेण्डाका विषयमा केही नबताइएपछि माधव नेपाल समूहका ११ जना सांसदलाई सोधिएको स्पष्टीकरणको जवाफ दिने अन्तिम दिन भएकाले उनीहरुमाथि थप कारवाही हुने संभावना रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *