छ विदेशीसहित नौ जनाले आज सगरमाथाको सफल आरोहण गरे
काठमाडौँ। छ जना विदेशी नागरिक सहित नौ जना नेपालीले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन्। आरोही समूहका निर्मल पूर्जाका अनुसार आरोही समूहले सगरमाथाको बिहान ७ बजे सफल आरोहण गरेका हुन्।
टीमहरु एभरेष्ट समीटबाट बेस क्याम तर्फ फर्किने उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। काठमाडौं फर्किनेछौं,’ उनले भनेका छन्।
त्यसैगरी, डान डोवडिङ, एडवार्ड हिल, सान्ड्रो ग्रोमेन हायस, फुर्बा सोनाम शेर्पा, पाशाङ टेन्डी शेर्पा, लाक्पा टेम्बा शेर्पा, कर्मा गाल्जेन शेर्पा, निरमल पुर्जा, प्रकाश शेर्पा, गेल्जिन शेर्पा, डावा टेन्जी शेर्पा, मिङमा डेभिड शेर्पा, एड्रिना ब्रोन्लि,मेरी पाइर देस्रानिस र जेनिफर लिन ड्रममन्डले सगरमाथा चढेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment