छलफलका लागि प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाकाे निम्ताे

डिसी नेपाल
२६ जेठ २०७८ १८:०६
340
Shares

काठमाडौं। सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओलीलगायत दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। उनले आगामी शुक्रबार प्रधानमन्त्री ओली, सबै राजनीतिक दलका प्रमुख तथा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागको हुन्।

त्यसका लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। पत्रमा समसामयिक राजनीतिक विषयमा दलका नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागिएको उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *