मेलम्चीमा भीषण बाढी र पहिरो, मानवीय क्षतिकाे आशंका

डिसी नेपाल
२ असार २०७८ ७:१४
244
Shares

काठमाडाैं। मेलम्चीमा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकका ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।

फाेटाे /भिडियाे : श्रीधर न्याैपानेकाे फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.