सिन्धुपाल्चोकमा बाढीको बितण्डा (फोटोफिचर)
काठमाडौं। मंगलबार राति अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ। बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।






No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment