प्रदेश नं १ मा तेह्र सय सङ्क्रमणमुक्त्त

डिसी नेपाल
३ असार २०७८ २२:१९
12
Shares

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन् सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष छन् ।

हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *