सीटीईभीटीईको सदस्य सचिबमा काफ्ले नियुक्त
काठमाडौं। सरकारले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीई)को सदस्य सचिवमा जीव नारायण काफ्लेलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काफ्लेलाई सदस्य सचिबमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए। काफ्ले यसअघि सीटीईभीटीमै निर्देशक पदमा कार्यरत थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment