एमालेको ब्युँताइएको केन्द्रीय कमिटी पुरानै प्रोडक्ट हो भ्रममा नपरौं: झाँक्री

डिसी नेपाल
१६ असार २०७८ २२:३२
1.4k
Shares

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी ब्युँताउनुलाई माधव नेपाल समूहका नेताहरुले पुरानो प्रोडक्टमा नयाँ र्यापर (खाेल)भन्दै प्रतिक्रिया दिएका छन्। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले यो भ्रममा पर्न नहुने बताएकी छन्।

उनले नयाँ नाममा फागुन २८ गतेकै पुनरावृत्ति भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमा प्रक्रिया दिँदै पुरानै प्रोडक्टमा नयाँ  खाेल लगाइएकाे भन्दै कस्टमर(ग्राहक) झुक्किन नहुने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *