विपक्षी गठबन्धनविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)
काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ र नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनविरुद्ध प्रदर्शनको छ ।

रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो । यस्तै युवा संघ नेपालले बिजुली बजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment