गृहमन्त्री खाँणले सम्हाले कार्यभार

डिसी नेपाल
३० असार २०७८ १२:००
280
Shares

काठमाडौं। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। मगलबार साँङ सपथ दिएपनि खाँड मन्त्रालय जन पाएका थिएनन्। उनी बुधबार विहान मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.