मन्त्रिपरिषद बैठक जारी, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने
काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछिको यो दोसो बैठक हो।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै साउन तीन गते बैठक बोलाउन आदेश दिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment