पूर्वमन्त्री आलेसहित ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

डिसी नेपाल
३ साउन २०७८ २२:०५
15.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।

ओली पक्षका ४ सांसद गोपाल बम, किसान श्रेष्ठ, धनबहादुर बुढा र प्रेम ओलले देउवालाई बिश्वासको मत दिएको एक सांसदले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.