आज साउन १३ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१३ साउन २०७८ ६:१५
832
Shares

आज वि.सं.२०७८ साल साउन १३ गते, बुधबार । सन् २०२१ जुलाइ २८ तारिख । नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष । पञ्चमी तिथी । चन्द्रमा कन्या राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साझेदारी काम अघि बढ्नेछ। प्रेममा सम्वन्ध सुधारिनेछ। व्यवसायिक यात्रा सफल हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शत्रुबाधा कम हुुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। ऋण मुक्त भइनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सन्ततिबाट खुसी मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मित्रतामा दरार आउनेछ। हिड्डुलबाट समस्या आउनेछ। घरायसी विवाद हुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथ मिल्नेछ। छोटो यात्रा हुनेछ। पारिवारिक जिम्मेवारी थपिनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको जोहो बढ्नेछ। बाेलीले साथ दिनेछ। आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ। हतारमा काम बिग्रिनेछ। हिड्डुलमा सास्ती बढी हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा झन्झटिलो हुनेछ। पैसाको अभाव रहनेछ। मानसिक परेशानी बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अड्केका काम सुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *