३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१५ साउन २०७८ १९:४२
2.0k
Shares

काठमाडौं। प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।

मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *