एनआरएनए एनसीसी दक्षिण अफ्रिकाको अध्यक्षमा पुनःडा.भट्टराई

डिसी नेपाल
१८ साउन २०७८ १५:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा.पुष्पराज भट्टराई सर्वसम्मत रुपमा पुनःअध्यक्षमा निर्वाचित भएका छन् । उनी दुई वर्षे कार्यकालको लागि चुनिएका हुन् ।

त्यसैगरि महासचिव डा.अभय कार्की, कोषाध्यक्ष डा.दिनेश केसी र सदस्यहरुमा डा.मधु पाण्डे केसी र कल्पना गैरै चयन भएका छन् । अन्य रिक्त पद पछि चयन गरिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *