आज साउन २१ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२१ साउन २०७८ ६:१५
1.8k
Shares

आज वि.सं.२०७८ साल साउन २१ गते, बिहीबार । सन् २०२१ अगस्त ५ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। द्वादशी तिथी । चन्द्रमा मिथुन राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मित्रबाट धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ। कुटुम्बको सहयोग मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ। रमाइलोमा खर्च हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरसामान हराउन सक्नेछ। स्वास्थ्यबाधाले अशान्ति बढ्नेछ। यात्रामा झन्झट हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ। धनको सहयोग पाइनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा प्रशंसा पाइनेछ। राजनीतिक लाभ मिल्नेछ। नयाँ काममा अवसर मिल्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ खुसीको खबर मिल्नेछ। पु्रानो काम पुरा हुनेछ। वैदेशिक लाभ मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आउनेछ। नया काममा बाधा पर्नेछ। अपजसको सामना गर्नु पर्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्र्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ। स्थान परिवर्तन हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  स्वास्थ्यमा सुधार हुनेछ। भोग विलास बढी खर्च हुनेछ। वादविवाद पर्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ। पैसाको जोहो हुुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ। जोसजागरले काममा प्रगति हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.