भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि किरण गजमेरलाई

डिसी नेपाल
२४ साउन २०७८ ०:२४
18.3k
Shares

काठमाडौं । द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधि किरण गजमेरले जित्न सफल भएका छन ।

शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

‘द भ्वाइस अफ नेपालको अन्तिम चारमा टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई पुगेका थिए ।बिजेता गजमेर कोच प्रमोदको टिममा रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.