ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
२४ साउन २०७८ ११:५१
4.7k
Shares

काठमाडौं। साताको पहिलो दिन आइतवार सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *