सीमा समस्या समाधानदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसम्मका सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए ।
यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधनामन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबारमा आयोजित कार्याक्रममा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
(पूर्णपाठ)
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment