सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

डिसी नेपाल
२५ साउन २०७८ १७:३६
3.6k
Shares

काठमाडौं । सरकारले कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.