संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

डिसी नेपाल
३२ साउन २०७८ १६:०६
132
Shares

काठमाडौं । संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी दिए।

चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.