आज भदाै १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१६ भदौ २०७८ ६:२२
868
Shares

आज वि.सं.२०७८ साल भदाै १६ गते, बुधबार । सन् २०२१ सेटेम्बर १ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । भाद्र कृष्ण पक्ष। दशमी तिथी। चन्द्रमा मिथुन राशीमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइमा सम्बन्ध सुधार हुनेछ। स्त्रीपक्षबाट लाभ मिल्नेछ। छोटो यात्राको सुख मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइ आफन्त नजीक हुनेछन्। धन सम्पत्ति जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोरन्जनमा दिन बित्नेछ। नयाँ मित्र भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रामा ढिलासुस्ती हुनेछ। सरसामान हराउन सक्नेछ। अनावस्यक खर्च बढ्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पुरानो फाइदा मिल्नेछ। वित्तीय कारोबार बढ्नेछ। कृषिबाट आम्दानी हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरायसी काममा प्रगति हुनेछ। मान सम्मान पाइनेछ। राजनीतिक पद लाभ मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वैदेशिक कामबाट फाइदा हुनेछ। खुसीको खबर मिल्नेछ। पुराना काम पुरा हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ व्यवसायमा काम अधुरो रहनेछ। स्वास्थ्यमा समस्या आउनेछ। अध्ययनमा बाधा पर्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायिक यात्रा हुनेछ। प्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा सुधार हुनेछ। यात्रामा बढी खर्च हुनेछ। नयाँ काममा धन जानेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तानको साथ मिल्नेछ। काममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.