‘एमसीसीबारे बुझ्नेले बोल्नुस्, नबुझ्नेले नबोल्नुस्’
फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे चर्काे स्वर गरेका छन् ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे के गर्ने भनेर प्रश्न गरेपछि झर्किदै एमसीसी बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिए ।
उनले भने, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् । नबुझिकन भ्रम छर्ने काम नगर्नुस् ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment