चरेस र ओंतको छालासहित दुई व्यापारी पक्राउ
जाजरकोट । चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहाददुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो।
गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ। हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment