असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने, कहाँ पुग्न कति लाग्छ भाडा ?

डिसी नेपाल
८ असोज २०७८ १४:४८
468
Shares

काठमाडौं । सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ । ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर पनि निर्धारण गरिएको छ ।

निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ ।

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ ।

कहाँ पुग्न कति लाग्छ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.