काठमाडौंमा विप्लव नेतृत्वको नेकपाको बन्द प्रभाव : सार्वजनिक यातायात ठप्प (फाेटाेफिचर)
काठमाडाैं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर राजधानी काठमाडौंमा पनि परेको छ। राजधानीमा प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ। पोट्रोलीयम पदार्थको मूल्य वृद्धि विरुद्ध विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो।
बन्दको असरले सार्वजनिक यातयात नचल्दा सर्वसाधारण पैदय हिँडेल गन्तव्यमा जान बाध्य छन् भने निजी सवारी साधान भने चलिरहेका छन्। बन्द गराउँदै हिँडेको विप्लव समूहका कार्यकर्तालाई प्रहरीले मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment