एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक सौराहमा बस्ने
चितवन। नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ।
नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment