स्वेता खड्काले खोलिन एउटा गम्भिर रहस्य ‘मलाई फसाईयो’

डिसी नेपाल
२० मंसिर २०७५ १२:०८

अभिनेत्री स्वेता खड्काले आफ्नो जिवनमा परिवार तथा नजिकका ब्यक्तिहरुबाट घटाईएको एक गम्भीर घटनाको रहस्य खोलेकी छिन् । हामीसंगको एक्सक्लुसिभ कुराकानीका क्रममा स्वेताले आफ्ना दिवग्त पति श्रीकृष्ण श्रेष्ठको निधन पश्चात उनको सम्झनामा निकालिएको एक पुस्तकमा आफूले अब उपरान्त कहिलै पनि बिहे गर्दिन भनेर लेखिएको बक्तब्य आफ्नो आधिकारिक नभई अरु कसैले लेखिदिएको आरोप लगाएकी छिन् ।

उक्त कुराकानीका क्रममा उनले श्रीकृष्ण श्रेष्ठको परिवारका सदस्य तथा त्यो पुस्तक छाप्न सहयोग गर्ने अन्य ब्यक्तिहरुले आफ्नै तालमा लेखिदिएको स्पष्ट पारेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *