कांग्रेस महाधिवेशनः पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने

डिसी नेपाल
२० मंसिर २०७८ २१:२२
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।

पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.