सकिनै लाग्यो मतदान, मतदाता छैनन् लाइनमा

डिसी नेपाल
२७ मंसिर २०७८ २२:२४
736
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज भइरहेको मतदान सकिन लागेको छ । मतदानका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।

राष्ट्रिय सभागृहमा १ हजार ३८५ मत खसेको छ । १ हजार ४२२ मतदाता रहेकोमा ३७ मत खसेको छैन । मत हाल्नका लागि केही समय मात्र बाँकी छ ।

अहिलेसम्म ४४ सय भन्दा बढी मत खसेको जनाइएको छ । मत खसाल्ने स्थानमा लाइन सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.