विवाह लगत्तै दीपिकाको हट फोटोशुट (फोटोफिचर)

डिसी नेपाल
२१ मंसिर २०७५ १०:१२

एजेन्सी। केही समय अगाडि मात्रै दीपिका पादुकोण रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी छन्। भारतीय संचारमाध्यमका अनुसार विवाह पछि दीपिका फिल्मको शुटिङमा व्यस्त भएकी छन्।

 

 

उता रणवीर सिंह पनि आफ्नो नयाँ फिल्म ‘सिम्बा’ लाई लिएर निकै व्यस्त छन्। विवाह गरेको केही दिनपछि नै दीपिकाले जीक्यू म्यागेजीनकालागि हट फोटोशुट गराएकी छन्।

 

 

म्याजेजीनले उक्त  फोटोशुटका तस्वीर आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ। दीपिकाका यी फोटा इन्टरनेटमा निकै भाइरल भइरहेका छन्।

 

दीपिकाले यी तस्वीरमा ग्यामरस पोज  दिएकी छन्। दीपिका चाँडै नै अट्याक सर्वाइभरमा आधारित फिल्ममा देखिने भएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *