इशाको पहिरन कति धेरै खुला ?
काठमाडौं। बलिउड अभिनेत्री इशा गुप्ताले सामाजिक संजालमा अत्यन्तै बोल्ड तस्वीरहरु शेयर गरेकी छिन् । उनको निकै कसिलो पहिरन निकै खुला पनि देखिएको छ । डीप नेकलाइन ड्रेसमा इशाले पछिल्लो पटक पर्पल रंगको ड्रेसमा तस्वीर शेयर गरेकी हुन् । इशा यसअघि पनि दुबइमा फर्मुला वन रेसमा ब्रालेस अवतारमा देखिएकी थिइन् । अहिले पनि इशाले ब्रालेस नै तस्वीर शेयर गरेकी हुन् ।




प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment