लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ

डिसी नेपाल
२२ पुष २०७८ २१:५६
40
Shares

काठमाडौं। सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा आज पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ हुन नसकेको लोकसेवा आयोगसम्बन्धी मुद्दा आज पनि सुनुवाइ नभई स्थगित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.