मन्त्रिपरिषद् बैठक बस्दै

डिसी नेपाल
५ फागुन २०७८ ११:४१
252
Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ। याे मन्त्रिपरिषदकाे नियमित बैठक भएकाे बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *