प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकियो
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल सम्पन्न भएको छ ।
सत्तारूढ गठबन्धनको बिहीबारको बैठक सकिएलगत्तै ओलीलाई भेट्न बालकोट पुगेका देउवाले कुनै प्रतिक्रिया नदिएर बाहिरिएका छन । देउवा ओलीसंग करिब डेढ घण्टा छलफल गरि बाहिरिएका हुन ।
एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment