पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना
काठमाडाैं। देशमा कुनै उल्लेखनिय प्रणाली छैन। बिहान तराईका थोरै भूभागमा हुस्सुर-कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ।
आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment