बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्वीर
उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका(८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment