सकियो भक्तपुर ब्यासीको सार्वजनिक पाटीको पुनर्निर्माण
भक्तपुर। भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पाटी) को पुननिर्माण सकिएको छ । छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २० वैशाख २०७८ बाट सुरु गरिएको पुनर्निर्माणमा १४ लाख आठ हजार ३०० बराबरको आर्थिक लागत लागेको जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment