अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

डिसी नेपाल
१५ फागुन २०७८ २०:४४
228
Shares

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।

उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् ।

आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.