रेखा थापालाई गाली गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

डिसी नेपाल
२३ फागुन २०७८ १६:५६
2.5k
Shares

काठमाडौं । अभिनेत्री रेखा थापालाई जथाभावी गालीगलौज गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोले वाइबालाई पक्राउ गरी प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।

वाइबामाथि अभिनेत्री थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापाले पल शाह प्रकरणमा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.