आगलागीबाट एक करोड बराबरको क्षति

डिसी नेपाल
१८ चैत २०७८ १५:४०
44
Shares

सिरहा।धनगढिमाई नगरपालिका–१० धनगढी बजार बस्ने रामबिलास साह सहित ४ जनाको घरमा आगलागी हुँदा एक करोड रुपैयाँभन्द बढीको क्षति भएको छ ।

बिद्युतको मिटर सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.